मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९
बाँकेको बैजनाथ गाउँपालिकामा अध्यक्ष पदको मतगणना अपडेट
नेपाली कांग्रेसका प्रकाशबहादुर शाहीः १९६
एमालेका घननाथ खनालः १४६
माओवादीका युगान्त शाह: १०७
उपाध्यक्ष पदको मतगणना अपडेट
नेपाली कांग्रेस निर्मला रोकायः १५२
नेकपा एमाले प्रेम पूर्ण योगीः १२०