25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

नरैनापुरमा ६०० मत गन्दा जनता समाजवादीको अग्रता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९  

बाँकेको नरैनापुर गाउँपालिकामा अध्यक्ष पदको मतगणना अपडेट

नेपाली काँग्रेसका रामचन्द्र मौर्यः १५५

जनता समाजवादी पार्टीका इस्तियाक अहमद शाहः १७५

नेकपा एमालेका पदमावती यादवनीः १६५

प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९     11:06:36 AM  |