राप्ती सोनारीमा ३०० सय मत गन्दा कांग्रेसको सुरुवाती अग्रता



बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष पदको मतगणना अपडेट

नेपाली कांग्रेसका तप्त पौडेलः ११३

एमालेका रामदास थारुः १०४

माओवादीका पट्टु थारुः ४९

उपाध्यक्ष पदको मतगणना अपडेट

नेपाली कांग्रेस मनिषासिंह थारुः

नेकपा एमाले चमेली बाकवलः

नेकपा माओवादी मञ्जु रोकायः

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार