30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बर्दियाको ठाकुरबाबा नगरपालिकामा गणना सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९  

बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा मतगणना सुरु भएको छ। वडा नम्बर १, ५ र ९ मा खसेका मतको गणना एकसाथ सुरु भएको हो।

तीन सय मतको गणना सकिएलगत्तै परिणाम बारे जानकारी दिइने बताइएको छ।
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९     12:52:24 AM  |