17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

बाँसगढीको मतगणना केहीबेरमा सुरु गरिदैं

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९  

बाँसगढी ।

बाँसगढी नगरपालिकामा अहिले केहीबेरमा नै मतगणना गर्ने तयारी गरिएको छ । यसको लागि अहिले तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालय बाँसगढीले जनाएको छ ।

तीन स्थानमा एकैपटक मतगणना गर्ने निर्णय सर्वदलीय बैठकले निर्णय गरेको छ । पहिले वडा नम्बर– १, ५ र ९ को मतगणना हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९     11:09:05 PM  |