3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

पिपिरीमा प्रहरीले मतदातालाई कुट्दा स्थिति तनाव ग्रस्त (भिडियोसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९  

कोहलपुर : कोहलपुरस्थित पिपिरी मतदान केन्द्रमा तनावग्रस्त भएको छ । मतदातालाई प्रहरीले हातपात गरेपछि यहाँको स्थिति तनाव ग्रस्त भएको हो ।


प्रहरीले मतदातालाई मातपात गरेको भन्दै स्थानीयले ढुंगाडुढासमेत गरेका छन् । अहिले यहाँको सुरक्षा अवस्था कडा गरिएको मतदान केन्द्रमा रहेका हाम्रा संवाददाता कृष्ण ओली र इश्वर पौडेलले जनाएका छन् ।

संवाददाताका अनुसार विवाद मिलाउन अहिले पहल भइरहेको छ । एक्कासी प्रहरीले मतदातालाई कुटपिट गरेको स्थानीय प्रेम थारुले जनाए ।उनका अनुसार प्रहरीले मतदातामाथि ५ बजे कुटपिट गरेको हो ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९     6:22:09 PM  |