4 February 2023  |   शनिबार, माघ २१, २०७९

कोहलपुरका विभिन्न मतदान केन्द्रमा यसरी भइरहेको छ मतदान (फोटो फिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९  

कोहलपुर : कुल ५६ हजार मतदाता रहेको कोहलपुर नगरपालिकाका विभिन्न वडामा उत्साह पूर्वक मतदान भइरहेको छ ।

कोहलपुर ११,१०,५ र ६ मा उत्साह पूर्वक मतदान भइरहेको हो ।

मतदाताहरु घाम छेक्नको लागि छाता ओढेर पनि मतदान प्रक्रियामा सहभागी भइरहेका छन् ।

यस्तै अपांगता भएका व्यक्ति र बृद्धबृद्धाहरु समेत परिवारका सदस्यहरुको सहायतामा मतदान केन्द्रमा गएर मतदान गरिरहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९     11:51:24 AM  |