27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

राप्ती सोनारीमा सवा एघार बजेसम्म ८६९४ खस्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९  

बाँके ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा बिहान सवा एघार बजेसम्म ८६९४ मत खसेको छ ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार सबै वडामा गरेर ८६९४ मत खसेको छ । पालिकाका सबै स्थानमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९     11:44:37 AM  |