26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

पूर्व मन्त्री तथा संघिय सांसद ईश्तियाक राईले गरे मतदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९  

बाँके ।

पूर्व सहरी विकासमन्त्री तथा प्रतिनिधिसभा सदस्य मोहम्मद ईश्तियाक राईले नेपालगन्ज उपमहानगरपालिका –१५ मा रहेको हनुमान आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

शुक्रबार बिहान मतदान केन्द्रमा पुगेर आफुले मतदान गरेको उनले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

‘मैले मतदान गरी आफ्नो ज़िम्मेवारी पूरा गरे । अब पालो तपाईं को, आफुले रोजेको खोजेको योग्य, सक्षम, सबल र आफ्नो गाउँ ठाउँका लागी गरेको र गर्न सक्ने नेतृत्व चयन गर्ने महाकुंभमा सहभागी भई सबैले आफ्नो ज़िम्मेवारी निर्वाह गरौ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९     8:02:55 AM  |