कोहलपुर ।
लुम्बिनी प्रदेश स्रांसद कृष्णा केसी (नमूना)ले राप्ती सोनारी गाउँपालिका– ९ मा रहेको जनता मावि मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।
शुक्रबार बिहान सांसद नमुनाले उक्त मतदान केन्द्रमा पहिलो मतदान गरेकी हुन् ।
जनता मावि मतदान केन्द्रमा चारवटा मतदान बुथ केन्द्र रहेका छन् । मतदाता संख्या कुल ४ हजार एक सय ७ जना रहेको बताइएको छ ।
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्