भारतीय सेनाको जहाज गाैतम बुद्ध विमानस्थलमा अवतरण



काठमाडौं ।

भारतीय वायु सेनाकाे विमान गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएकाे छ। गाैतम बुद्ध जयन्तीको दिन नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्री मोदी समान लिएर जहाज आएको हाे।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २८ गते बुधबार