जुम्लाको नरकोट केन्द्रविन्दु भएर भूकम्प



काठमाडौं ।

जुम्लाको नरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको पराकम्पन नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २१ गते बुधबार