सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ



काठमाडौं ।

शुक्रबार सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्लो समय सुन-चाँदीको मूल्य लगातार बढिरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ७३अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २ गते शुक्रबार