17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

नेकपा माओवादी केन्द्र बाँकेको संयोजकमा तुफान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७८  

कोहलपुर ।

नेकपा (माओवादी केन्द्र) बाँके जिल्ला समन्वय समितिको संयोजकमा डम्मरबहादुर विक ‘तुफान’ लाई तोकिएको छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले तुफानलाई बाँके जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

उनी लुम्बिनी प्रदेश समिति सदस्य समेत हुन् ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७८     3:36:47 PM  |