कोहलपुर ।
नेकपा (माओवादी केन्द्र) बाँके जिल्ला समन्वय समितिको संयोजकमा डम्मरबहादुर विक ‘तुफान’ लाई तोकिएको छ ।
माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले तुफानलाई बाँके जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।
उनी लुम्बिनी प्रदेश समिति सदस्य समेत हुन् ।
प्रकाशित मिति : २०७८ चैत १८ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्