17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

२५ जना डीएसपीहरुको काज सरुवा (सूची)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ९, २०७८  

काठमाडौं ।

नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र ९, २०७८     9:43:46 AM  |