स्वर्गीय विकास हमालको १३औं दिनको पूर्ण तिथि समापन गरिएको छ
यस समारोहमा श्रदान्जली सभाका प्रमुख अथिति नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव जन्मनदय तिमिल्सिना बिशिष्ट अथिति क्षेत्र नं १ का क्षेत्रीय सभापति माधवराज खत्री
जनजाति महासंघ बाँके जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कु.चाैधरी उधोग वाणिज्य सङ्घका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारी
नेपाली कांग्रेस महासमिति सदस्य भानुभक्त भट्टराई र नेपाली कांग्रेश नगर प्रवक्ता यज्ञ ब.महरा नेपाली कांग्रेस वडा नं २ का सभापति झुम लाल लगायत नेपाली कांग्रेस वडा नम्बर 2 का उपसभापति दल बहादुर कार्की नगर सभापति हरि सिंह कठायत सिदी विनायक सामुदायिक वन उपभोक्ता समिति का उपाध्यक्ष झग्गु वली एवम कोहलपुर उद्योग वाणिज्य संघका सदस्य तेज बहादुर अधिकारी लगायत सम्पूर्ण नेपाली कांग्रेस र (नेपाल तरुण दल)का सदस्यहरू रहेका थिए ।आजको यस श्रदान्जली सभामा अतिथि र अन्य अतिथि लगायत सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी हरुमा नेपाली कांग्रेसले एक योद्धा गुमाएको महसुसव्यक्तगर्दै ।
आजको यस दुःखद घडीमा नेपाल तरुण दल कोहलपुर नगरपालिका २ वडा कार्य समितिको आयोजनामा श्रद्धान्जली सभामा बोल्दै स्व. बिकास हमालका बाजे भीम प्रसाद काफ्ले
हाम्रा दुःख व्याथा कष्ट कति गरौं कसरी हामीले दिन बितायौं यो विषयमा नेपाल तरुण दल र बागेश्वरी यातायात प्रा.लि. ले ठुलो सहयोग गरेको छ। तैपनि जसोतसो खर्च जुटाएर उपचार गरौं तर रहेनन् विकास हमाल उपचारको क्रममा लखनऊमा निधन भएको छ यो अवस्था आइपुगेक छ त्यसैले नेपाल तरुण दल र बागेश्वरी यातायात प्रराली ले धेरै सहयोग गरे। अब शालिक निर्माण पनि सहयोग गरिदिन हुन पार्टी लाई अनुरोध गर्नु भयो। । हमालको शालिक बनाउनुपर्यो नेपाली कांग्रेस आफ्नो एक भबिस्यको लागि अवस्था अविस्मरणिय घटनाको रुपमा लिएको भन्दै दु:खद तुल्याएको छ । आज नेपाली काँग्रेस (नेपाल तरुण दल)ले एक निकै कर्मठ मिहिनेती लगनशील व्यक्ति गुमाएका छौं भन्दै नेपाली कांग्रेसले पाटिको तर्फबाट दुःखी घरपरिवारलाई हामीले खुसी दिनेछु भन्दै आजको यस आजको यस श्रद्धाञ्जली गर्दै व्यक्त गर्दै मापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्