बाँके कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरु निषेधाज्ञाको समयको बैंक ब्याज मिनाहा, कर छुट, घर भाडा मिनाहा लगायतका माग गरेर आन्दोलनमा उत्रिएका छन् ।
सोही क्रममा उनीहरुले शुक्रबार कोहलपुर बजारा प्रंदर्शन समेत गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका उद्योगी व्यवसायीहरुले निषेधाज्ञाको समयको बैंकको ब्याज छुट दिनुपर्ने, कर तिर्नुपर्ने समय अझै दिनुपर्ने, घरभाडामा ५० प्रतिशत छुट दिनुपर्ने लगायतका माग राखेका थिए ।
प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्