25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

लुम्बिनीको बजेट : नेपालगन्ज–कोहलपुर मिलाएर ‘महानगर ’ बनाउन बजेट विनियोजन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १, २०७८  

कोहलपुर : लुम्बिनी प्रदेश सरकारले नेपालगन्ज र कोहलपुरलाई मिलाएर महानगरपालिका बनाउन बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले बाँके सहित प्रदेशमा तीन वटा ‘महानगर ’ बनाउने निर्णय सँगै बजेट समेत विनियोजन गरेको हो । अहिले बाँकेमा आठ पालिका रहेका छन् । नेपालगन्ज उपमहानगर हो भने कोहलपुर एक मात्र नगरपालिका हो । यसअघि दुवै पालिका मिलाएर महानगरपालिका बनाउन अम्भाव्यता अध्ययन गरिएको सरकारले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार १, २०७८     4:46:49 PM  |