19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेसहित आसपासका जिल्लामा वर्षा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८  

City commuters are seen through heavy rain, in Sydney, Tuesday, June 19, 2018. The Bureau of Meteorology have issued a severe weather warning for parts of the Hunter, Central Coast and Sydney, which in turn brought about a hazardous surf warning for the area as well. (AAP Image/Chris Pavlich) NO ARCHIVING

कोहलपुर ।

बाँके आसपासका जिल्लाका बेलुकीदेखि वर्षाको सम्भावना देखिएको छ । जल–मौसम कार्यालय कोहलपुरले आज बेलुका बाँके लगायतका आसपासका जिल्लामा वर्षाको सम्भावना रहेको जनाएको हो ।

केहीदिन अघि मात्र पुर्वी क्षेत्रबाट नेपालमा यस वर्षको मनसुन भित्र्एिको थियो । आइतबार बाँकेमा भित्र्एिको मनसुनका कारण बेलुका आसपासका जिल्लामा वर्षा हुने पुर्वाअनुमान गरिएको छ ।

आज मध्यान्हपछी पश्चिम राप्ति नदी जलाधारको पहाडी क्षेत्रमा वर्षा शुरु हुनेछ । वर्षा भएपनि बाढीको उच्च जोखिम नदेखिएको जल–मौसम कार्यालय कोहलपुरले जनाएको छ ।

चुरेबाट बहने यस बाँकेकासवै खोलानालाहरु भने उल्लेख्य बढ्नेछन् ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     12:00:15 PM  |