27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

भारतको पुणेमा केमिकल कारखानामा आगलागी हुँदा १८ जनाको ज्यान गयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८  

भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ।

 

हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।      बाकि अप्डेट आउनका साथमा……………….

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८     6:29:21 AM  |