चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी



काठमाडौं – पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए ।अनलाईन खबर

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १९ गते बुधबार