संसद् विघटन मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा इजलास गठन गरिने



काठमाडौं ।

संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन हुने भएको छ ।

यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि यस्तो निर्णय भएको थियो ।

श्रेष्ठले बैठकपछि जानकारी दिँदै केहीदिनभित्र न्याय परिषद् बैठक बसेर निर्णय गरिने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १८ गते मंगलबार