१२ हजार युवालाई रोजगार दिइने



काठमाडौँ : सरकारले युवाको लागि स्वरोजगार सिर्जना गर्न अनुदान दिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै १२ हजार युवालाई रोजगार दिइने जानकारी दिए।

अर्थमन्त्री पौडेलले युवा तथा साना रोजगार व्यवसायीका लागि स्वरोजगार कोषबाट ५० प्रतिशत प्रिमियममा अनुदान दिने पनि बताए।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १५ गते शनिबार