20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्री‍ ओलीको स्पष्टिकरण : ताजा जनादेशमा जानु प्रतिगमन होइन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

काठमाडौं :  प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीले निर्वाचन हुनेमा कसैलाई कुनै शंका छ भनेर सरकारमा सहभागी हुन पनि ओलीले आग्रह गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     4:44:09 PM  |