18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

झुण्डिएको अवस्थामा आमा, छोरा र छोरी मृत भेटिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

काठमाडौं, ११ जेठ । प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्युठान नगरपालिका–२ बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार नजिकैको जंगलमा झण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

रातामाटाको जंगलमा उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला बताइएको छ ।

-दृष्टिबाट/Symbolic Photo

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     1:00:25 PM  |