26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

शिखर जडिबुटी उत्पादक सहकारी संस्थाका मृतक सदस्यलाई २० हजार सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको शिखर जडिबुटी उत्पादक सहकारी संस्थाका शेयर सदस्य स्व. शस बहादुर थापा मगर यो महामारिकै कारण निधन भएपछि संस्थाले राहत स्वरुप २० हजार सहयोग गरेको छ ।

सोमबार संस्थाका अध्यक्ष नवराजले मृतककी श्रीमती अमृता थापा मगरलाई सहकारिको नीति नियम अनुसार सदस्य मृत्यु राहत कोषको रकम मार्फत २० हजार हस्तान्तरण गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     7:40:56 AM  |