20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सुनकाे मूल्य ३ सयले घट्याे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७७  

काठमाडाैं । बुधबार नेपाली बजारमा सुनकाे मूल्य ३०० रूपैँयाले घटेकाे छ । आज छापावाला सुनकाे मूल्य प्रतिताेला ८९ हजार ८ सय रुपैयाँ रहेकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै तेजावी सुन प्रतिताेला ८९ हजार ३५० रुपैयाँ रहेकाे छ ।आज चाँदीकाे मुल्यमा पनि सामान्य गिरावट आएकाे छ मंगलबार १३६० मा काराेबार भएकाे चाँदीकाे मूल्य १५ रुपैयाँले घटेर १३४५ मा काराेबार भएकाे महासंघले जानकारी दिएकाे छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७७     1:13:31 PM  |