कर्णाली नेकपाको विवाद उत्कर्षमाः मुख्यमन्त्रीले गरे मुख्य सचेतक निलम्बन



सुर्खेत ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ ।

प्रमुख सचेतक गुलाफजङ शाहलाई दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निलम्बन गरेका छन् । उनको ठाउँमा सीता नेपाली नियुक्त गरेको पत्र थमाएको एक सांसदले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २६ गते सोमबार