नेपालगन्ज ।
शनिबार बाँकेमा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरि अस्पताल नेपालगन्जले दिएको जानकारी अनुसार आज बाँकेमा १० जना कोरोना पोजेटिभ केस देखा परेको हो भने आज नै बर्दियाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
हेर्नुस भेरी अस्पतालले जारी गरेको सुचना

प्रकाशित मिति : २०७७ भदौ ६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्