कोहलपुर ।
सुबिसु केवल नेट प्रा.लिले लकडाउनको समयमा पनि आफ्ना ग्राहकहरुलाई सेवा निरन्तर सुचारु गरिरहेको छ । ३ महिना पुग्न लाग्दा समेत आफ्ना सेवाहर बन्द नगरेको शाखा प्रबन्धक किरण शार्माले जानकारी दिए ।

आफ्ना ग्राहकहरुलाई सामाजिक दुरी कायम गरी आफ्नो सेवा दिइरहरको उनले बताए । उनका अनुसार कोहलपुर शाखा ९ः३० देखि ५ः३० सम्म खुल्ला रहने छ उनले भने हामी जस्तोसुकै विषम् परिस्थितिमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप हामी सेवा प्रदान गर्न तत्पर छौँ, ।
प्रकाशित मिति : २०७७ जेठ २९ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्