कोहलपुर ।
बाँकेमा रहेको लद्युवितहरुको संस्थाहरुले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई राहत सहयोग गरेका छन् । लघुवित्त संस्था तथा कर्मचारीको संयूक्त रुपमा आर्थिक संकलन गरी बाँकेका दुई स्थानीय तहहरुलाई राहत वितरण गरिएको हो ।
जसमा दुई पालिकालाई १० बोरा चामल र १० लिटर तेल हस्तान्तरण गरेको मर्कचारी मञ्चका संयोजक तथा स्वबलंबन लघुबितिय संस्था क संयोजक चन्द्र बहादुर थापाले बताए । ग्रामीन, स्वाबलम्बन, निर्धन, छिमेक, स्वदेसी, मेरो, नेसनल, इन्फिनिटी, नेरुडे, जनउथ्थान, महिला, बिजय, लक्ष्मी, एनएमबि, आशा, सबैको, कालिका, फरवार्ड, ग्लोबलआइएमई, नाड़ेप,एनआरएन र सुर्योदय लघुबित्तिय लगायतले सहयोग गरेका थिए ।
प्रकाशित मिति : २०७७ जेठ २१ गते बुधबार









प्रतिक्रिया दिनुहोस्