8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

कोहलपुरमा दुई थान भरुवा बन्दुक फेला (फोटो फिचर )

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १५, २०७७  

कोहलपुर  ।

कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको हरियाली सामुदायिक बनमा रहेका पुलको तल लुकाई रहेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको छ ।

शसस्त्र प्रहरीको बलले विशेष सूचनाको आधारमा सोही दुई थान भरुवा बन्दुक फेला परेको हो । थप अनुसन्धान भैरहेको छ ।

फोटो विजय काफ्ले

प्रकाशित मितिः बिहिबार, जेष्ठ १५, २०७७     10:39:18 AM  |