इद उल फित्रको बिदा सच्याइयो,



गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ११ गते आइतबार