कोहलपुर ।
बाँकेको कोहलपुरमा केही दिनदेखि यता कोहलपुरमा क्वारेन्टेन बनाउने निर्णयको विरोध गर्दे आएका थिए । अहिले भने कोहलपुरमा केही मानिसहरुले मानवियता देखाउन थालेका छन् ।
बुधबार बेलुका भारतबाट ल्याइएका ३० जना व्यक्तिलाई कोहलपुरको बागेश्वरीमा क्वारेन्टेन बनाई ३० जना नेपाली समेत राखिएको छ ।
कोहलपुर नगरपालिका र नेपाल कम्यूनिष्ट पार्टीको पहलमा विभिन्न व्यक्तिहरुको छलफलपछि स्थानीयहरु क्वारेन्टेन बनाउनेमा सहमत भएका हुन । नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसमा बस्दै आएका उनीहरुलाई कोहलपुर ल्याइएको हो ।
प्रकाशित मिति : २०७७ जेठ ९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्