कोहलपुर ।
कोहलपुर नगरपालिकाको समन्वयमा कोहलपुरका संस्थागत विद्यालयहरुले कोहलपुर चौराहबाट अन्य जिल्लामा पु¥याउनका लागि आफ्नो बस लगाउने भएका छन् । कोहलपुर नगरपालिका नगर प्याब्सन अध्यक्ष यम रावतले सामाजिक सञ्जाल मार्फत अलपत्र परेका पैदलय यात्रु देखेमा फोन गर्ने समेत आग्रह गरेका छन् । सम्पूर्ण बसका चालकहरूलाई पुर्ण रूपमा स्वास्थ्य सामाग्री व्यवस्था गर्ने गरिएको उनले फेसबुक मार्फत जानकारी दिएका छन् ।
जसको लागि तलको नम्बरमा फोन गर्नुहास् ।
१. कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत ९८४४८५०५१०
२. कोहलपुर नगर प्याब्सन अध्यक्ष यम रावत ९८५८०२७००७
३. एन.प्याब्सन अध्यक्ष वेग प्रकाश चन्द ९८५८०२०६८५
४ क्रिसा अध्यक्ष शिव प्रसाद डाँगि ९८५८०४१९९२
५ .प्याब्सन सचिव गोविन्द सुवेदि ९८५८०४०७७५
६. एन.प्याब्सन सचिव अमृत कु.पौडेल ९८४८१८१५७५
७. क्रिसा सचिव नव किरण शाह ९८४८१४७१३०
प्रतिक्रिया दिनुहोस्