काठमाडौं।
सरकारले बैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले १२ दिनको लागि लकडाउन थप गरे हो। त्यस्तै बैशाख १८ गतेसम्म सीमा नाकाबन्द गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति : २०७७ वैशाख २ गते मंगलबार
काठमाडौं।
सरकारले बैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले १२ दिनको लागि लकडाउन थप गरे हो। त्यस्तै बैशाख १८ गतेसम्म सीमा नाकाबन्द गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्