कोहलपुर
बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो चारै किल्लामा बन्द गर्ने निर्णय गरी कार्यन्वयनमा अघि बढेको छ ।
बिहिबार कोहलपुर नगरपालिका पमुख उपप्रमुख, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख कुलदिप चन्द लयागतको ठिमले साइन बोर्ड राखिएको हो ।
उतरमा कौशिलानगर, दक्षिणमा हवल्दापुर, पुर्वमा चप्परगौडि, पश्चिममा मदनचोकमा साइनबोर्ड राखिएको छ ।
प्रकाशित मिति : २०७६ चैत २७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्