‘हाम्रो भवनलाई क्वारेन्टाइन बनाउ’: बाँके काँग्रेस



नेपाली काँग्रेस बाँकेले आफ्नो कार्यालय भवनलाई क्वारेन्टाइनका रुपमा उपयोग गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

शुक्रवार बाँके काँग्रेसका सभापति किरण कोइरालाले प्रेस विज्ञप्ति जारी नागरिकलाई आफ्नो देशमा ल्याएर सुरक्षित र व्यवस्थित क्वारेन्टाइनमा राखी उनीहरुको जीवन रक्षा गर्नु राज्यको दायित्व र कर्तव्य हो भन्नु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २१ गते शुक्रबार