‘लकडाउन’ का कारण रोकिएकालाई घर पठाउँदै बर्दिया प्रशासन (सूचनासहित)



कोरोना भाइरसको संक्रमण फैलिmन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण जिल्लामा रोकिएका नागरिकलाई बर्दिया प्रशासनले घर पठाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले त्यसका लागि सम्पर्क गर्नका लागि आइतबार एक सूचना जानरी गरेर आव्हान गरेको छ ।

प्रशासनले घर पठाउनका लागि सवारी साधन भने सम्बन्धित पक्षको हुने उल्लेख गर्दै फर्कदा यात्रु नबोक्ने, काम बन्द भएको पत्र हुनुपर्ने लगायतका नियमहरु समेत सुचनामा उख्लेख गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार