कोहलपुर :
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कलेजका सहायक निर्देशक डाक्टर नितेश कुमार कनोडियाले कोरोना भाइरस रोकथाममा खटिएका डाक्टर र कर्मचारीको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै कनोडियाले यस्तो घोषणा गरेका हुन् ।
उनले कोरोना रोकथामको अभियानमा सक्रिय रुपमा आफ्नो भूमिका निर्वाह गरिरहेका उनीहरुका लागि कोष नै खडा गरेर सहयोग गरिने बताएका थिए ।
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार










प्रतिक्रिया दिनुहोस्