विमान दुर्घटना स्थलमा पत्रकारलाई रोक, घटना रहस्यमय



नेपालगञ्ज/   कोरोना भाइरस संक्रमणको उपचार लागि आवश्यक पर्ने सामाग्री ल्याएर काठमाडौबाट नेपालगञ्ज आएको विमान ठूलो दुर्घटना हुनबाट बचेको छ । विमान रनवेबाट बाहिर गएको छ।

विमानमा रहेका चालकदलका सदस्य र यात्रुहरु सकुशद छन् । विमानमा भो क्षति पुगेको बताइएको छ । रिर्पोटिंमा गएका पत्रकार तथा सञ्चारकर्मीहरुलाई प्रवेश दिइएको छैन् ।

उनीहरुलाई करिव १ कलिोमिटर बाहिर नै रोकएको छ । यसले गर्दा घटना रहस्यमय बन्दै गएको छ । थप जानकारी आउन बाँकी छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १५ गते शनिबार