नेपालगन्जमा विमान दुर्घटना, यात्रु सकुशल



नेपालगन्ज/   कोरोना भाइरस परीक्षणको मेडिकल सामाग्री लिएर आएको नेपाल बायुसेवा निगमको जहाज केहीबेर अघि नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको छ । बिमानमा सवारी पाँच जना यात्रु सकुशल छन् । बिस्तृत केही बेरमा..

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १५ गते शनिबार