टिप्परले ठक्कर दिँदा एक महिला गम्भिर घाइते



कोहलपुर/   कोहलपुर नगरपालिका–८ पिपरीमा टिप्परले ठक्कर दिँदा एक महिला गम्भिर घाइते भएकी छिन् ।

झण्डवा गाउँबाट हाइवेमा निस्कदै गरेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार एक महिला गम्भिर घाइते भएकी हुन् । उनको परिचय भने खुल्न सकेको छैन । विस्तृत विवरण आउन बाँकी नै छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २८ गते बुधबार