कोहलपुर।
बाँकेको कोहलपुरमा रहेको वालविद्या मन्दिर स्कुलद्घारा निःशुल्क स्वाथ्य शिविर सम्पन्न भएको छ । विद्यालयको वार्षिक क्यालेण्डर अनुसार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
बालविद्या मन्दिर स्कुलका प्रिन्सिपल गोविन्द सुवेदील दुई सय भन्दा बढि विरामीहरुले स्वास्थ्य शिविरबाट लाभान्वित भएको बताए । शिविरमा सबैभन्दा बढि प्रेसरका रोगीहरु भेटीएको थियो उनले भने रुगाखोकी र ग्यास्टीक, पाठेघरको समस्याका विरामीहरु निःशुल्क औषधी वितरण गरेको हौं ।
स्त्री रोग विशज्ञेष तथा भेरी अञ्चल अस्पतालमा कार्यारत नविन बुढाथोकी र कन्सलटेन्ट फिजिसिएन कार्यारत नेपालगञ्ज मेडिकल कलेजमा कार्यारत संकर केसीले उपचार तथा औषधी वितरण गरिएको थियो ।
प्रकाशित मिति : २०७६ माघ ११ गते शनिबार








प्रतिक्रिया दिनुहोस्