कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययपनरत प्रध्यापक÷ कर्मचारीहरुले क्याम्पस प्रशासन निति नियम अनुसार नचलेको भन्दै विभिन्न १३ बुदेँ मागपत्र प्रदान गरेका छन् 
शुक्रबार भएको प्रध्यापक÷ कर्मचारीहरुको भेलाले क्याम्पसको समग्र विकास, तथा प्रध्यापक र कर्मचारीहरुको पेशागत हकहित र अधिकारको लागि संरक्षण गर्न मागपत्र प्रदान गरिएको हो । 
उक्त माग पत्र तल उल्लेख गरेको छ ।
प्रकाशित मिति : २०७६ माघ १० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्