कोहलपुर महोत्सवमा कमलाको हमला

कोहलपुर ।

युट्युवमा गित गाएर भाईरल भएकी बाल गायीका कमला हमालले कोहलपुरवासीलाई दाहोरीबाटै हमला गरेकी छन । महोत्सवमा सहभागी हुन सोमबार कोहलपुर आएकी
कमलाले कोहलपुरमा समेत आफ्नो प्रभाव छाड्न सफल भएकी हुन । कमलासँगै मञ्चमा उक्लिएका अन्य गायकहरुलाई कमलाले कडा टक्कर दिएकी थिईन ।

उमेरले निकै सानी कमलासँगै दोहोरी गाउन यहाँका स्थानिय कलाकारहरुलाई हम्मेहम्मे परेको थियो ।  कमलासँगै यसै क्षेत्रकी चर्चित गायीका टिका पुन र लोकदोहोरी गायक
कुलेन्द्र बिश्वकर्माले स्टेज शेयर गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ६ गते सोमबार