कर्णाली प्रदेश नेपालमै पहिलो पटक सडक मानव मुक्त घोषणा सभाका केहि भलक



नेपालमा पहिलो पटक कर्णाली प्रदेश सडक मानव मुक्त घोषणा भएको छ। कर्णालीका कुनै पनि नागरीक गास, बास र आवासको अभावमा सडकमा आउने दिन अन्तय भएको छ । शनिबार एक कार्यक्रमका बिच कर्णाली प्रदेशलाई योगापेक्षी सडक मानवमुक्त (मगन्तेमुक्त) घोषणा सुर्खेतको प्रमुख धार्मिक स्थलमा देउती बज्यै मन्दिरबाट गरीएको हो।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ४ गते शनिबार