बहुउद्देश्यीको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण



कोहलपुर/   बहुउद्देश्यीय जिल्ला सहकारी संघ बाँकेका नवनिर्वाचित पदाधिकारीहरुे पदभार ग्रहण गरेका छन् । शुक्रबार एक कार्यक्रमका बिच नवनिर्वाचि पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणसँगै संघका निवर्तमान अध्यक्ष भुपेन्द्र अधिकारीले नवनिर्वाचित अध्यक्ष बलबहादुर खड्कालाई कार्यभार हस्तान्त्रण गरेका थिए । पदभार ग्रहण गरेसँगै शुक्रबार नै नयाँ कार्यसमितिको पहिलो बैठक बसेको नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रबार