कोहलपुर।
नेपाली काँग्रेस कोहलपुर नगरपालिका नगर सभापति बलराम शर्मामाथि एक समूहले आक्रमण भएको छ ।
कोहलपुर नगरपालिका नगर पार्टी कार्यालयमा दिउसो ४ बजे नियमित बैंठकबसेको समयमा एक सूमहले उनीमाथि आमक्रमण गरेको नेपाली काँग्रेसका नगर सचिव भूम भटराईले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ पुस २५ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्