प्रदर्शनकारीले दजर्नौबढि सवारी साधन तोडफोड



कोहलपुर ।

बाँकेको कोहलपुरमा प्रदर्शनकारीले दजनौ बढि सवारी साधनहरु तोडफोड गरेका छन् ।

पिपरीबाट आएको ढेड सय भन्दा बढिको युवाहरुको जमातले हाइस्कुलदेखि चौराह आउनेक्रममा बाटोमा भेटिएका ट्रक, रिक्सा, अटो लगायत बसहरुमा समेत तोडफोड गरेका छन् ।

अहिले कोहलपुरमा सुरक्षाकमीको टोली भव्य रुपमा परिचालन गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार